साताको चौथो दिन नेप्से २ दशमलव ०१ अङ्कले बढेर ११६५ दशमलव ८४ अङ्कमा बन्द भएको छ । ५४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ र अन्य विकास बैंकको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै एनआइसी एसियाको ४ करोड ३७ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नेपाल इन्स्योरेन्सको शेयर ४ दशमलव ६४ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे घट्न पुग्यो ।
जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।