Connect IPS
IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सले भुक्तान गर्यो २ लाख बीमा दावी

SPIL
NIC ASIA new
Sanima Reliance

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ को कार्यालयमा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी स्व। यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दावी वापत चेक हस्तान्तरण गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा कम्पनीका सूर्य बिनायक शाखाका प्रबन्धक भुवन केसीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण ८ नम्बर वडाका अध्यक्ष परासर सापकोटाबाट २ लाख रुपैयाँको चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावीभुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

बीमित स्वः यमकुमारी दुलाल खत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बीमा योजनामा बिमाङ्क २ लाख रुपैयाँ जीबन बिमा गराएकोमा माघ ६ गते उनको मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS