Connect IPS
IME Life

नेपाल इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS