Connect IPS
IME Life

नेप्से ६.४३ अंकले बढ्दा, जीवन र निर्जिवन बीमाको उपसूचकमा छायो हरीयाली

SPIL
NIC ASIA new
Sanima Reliance

साताको दोस्रो दिन नेप्से ६ दशमलव ४३ अङ्कले बढेर ११४९ दशमलव ९९ अङ्कमा बन्द भएको छ । ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै एनआइसी एसियाको २ करोड २० लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर ५ दशमलव ४५ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS