Connect IPS
IME Life

ज्योति लाईफ र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

ज्योति लाइफ इन्स्योरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी प्रा.लि बीच सेवा सुविधा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले  सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भएको छ ।

उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी प्रा।लि। को सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटल, रिसोर्ट, कफीहाउस, बेकरी एण्ड क्याफेमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS