Connect IPS
IME Life

एलआइसी नेपाल र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance


लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. र सिन्धु बिकास बैंक लिमिटेड बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

बीमा सेवा सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)  लि. का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS