IME Life
GBIME

महालक्ष्मी लाईफ र एनसीसी बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
NLIC

महालक्ष्मी लाईफ इन्स्योरेन्स लि र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. बीच बीमा बीमा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि।को पोलिसी बिक्री गरिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS