Connect IPS
IME Life

सेञ्चुरी कमर्सियल बैंकको  ६.५ प्रतिशत लाभांश प्रस्ताव 

SPIL
NIC ASIA new
Sanima Reliance

सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २८२ औँ बैठकको निर्णयले २ प्रतिशत बोनस सेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ५ प्रतितश लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँमा उक्त लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS