Connect IPS
IME Life

देवः विकाश बैंक र अजोड इन्स्योरेन्स वीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance


देवः विकास बैंक लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सउक्त सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS