साताको दोस्रो दिन नेप्से १४दशमलव २८ अङ्कले बढेर ११४२ दशमलव ९३ अङ्कमा बन्द भएको छ । ४० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अन्य क्षेत्र बाहेक सबै परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योेरेन्सको २ करोड ८९ लाख बराबरको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै नाग्दी गुप्र पावरको सेयरमा ८ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर ३ दशमलव ६६प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।