नेपाल स्टक एकसेञ्च (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड को मूल्य समायोजन भएको छ । नेप्सेमा बैंकको १७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।
बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३४ रुपैयाँ १९ पैसा कायम भएको छ । भने औषत मूल्य भने ३ सय ८० रुपैयाँ ५९ पैसा रहेको छ ।