लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड को वार्षिक साधारण सभा चैत्र ४ गते हुने भएको छ । जसको लागि बुक क्लोज फागुन २१ गतेदेखि बन्द हुने भएको छ ।
कम्पनीको एजीएम चैत्र १२ गतहुने भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज फागुन २१ गतेदेखि चैत्र ४ गते सम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र पाउने छ ।
कम्पनीको संचालक समितिबाट प्रस्ताव शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश पारित गर्ने साधारण प्रस्ताव गरेको छ । त्यस्तै १२ प्रतिशत बोनस शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज फागुन २१ गतेदेखि चैत्र ४ गते सम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र पाउने छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।