Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थान ५३ औ बर्षमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance


राष्ट्रिय बीमा संस्थान संचालनको ५३ औं बर्षमा प्रबेश गरेको छ । शनिवार देखि संस्थान संचालनको ५३ औं वर्षमा प्रवेश गरेको हो ।
यो अवधीमा संस्थानले ३ लाख बढी व्यक्तिगत र ८० हजार भन्दा बढी सामुहिक जीवन बीमा मार्फत सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा संस्थानमा देखिएको सबै समस्याहरुको समाधान गर्दै बजार विस्तार र नाफामा उच्च वृद्धि गर्ने लक्ष्य लिएको छ ।

स्थापनाकाल देखि नै लगातार नाफा कमाउदै आएको संस्थानले नेपाल सरकार लगायत संस्थापक सेयरधनीहरुलाई आर्कषण लाभांश र सरकारलाई ३५ करोड बार्षिक राजस्व बुझाउदै आएको छ । संस्थानले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, म्यादी जीवन बीमा लगायतका १२ वटा योजना मार्फत बीमा गराउदै आएको छ ।

Prabhu
Crest

चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्व ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्नुका साथै १ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS