IME Life

मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको माग सम्बोधन हुन्छ : डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्


मिडिया इन्टरनेशनलले आयोजना गरेको वित्तीय पहुँचमा टेक्नोलोजीको भुमिका विषेश कार्यक्रमको उद्घाटन गर्दै उनले मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको माग सम्बोधन गर्ने डेपुटी गर्भनर चिन्तामणी शिवाकोटील बताएका छन् । उक्त कार्यक्रम मार्फत फाइनान्सn नेटिसको मोबाईल एप सावजनिक गरेको छ ।

उच्च ब्याजदर भएको गुनासो धेरै आएपछि त्यसको समाधानको लागि विभिन्न नीतिगत परिवर्तन गरेको बताउदै बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी अभाव देखिएको बताए । त्यसैले दिर्घकालीन फण्डको लागि दिघकालीन ऋणपत्रलाई प्रथामिकता दिएको र निर्यात प्रवद्र्धधनको लागि निर्यात कर्जाको व्याजदरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको जानकारी दिएका छन् ।

Crest

त्यस्तै बैंकहरुले कल डिपोजिटलाई नै मान्यता दिईरहेको छ यसलाई कम मान्यता दिएर कल डिपोजिटको सिमालाई १० प्रतिशत कायम राखिएको बताएका छन् ।

उनले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले बैंकिङ क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने बताएका छन् । उनले यसबाहेक कतै समस्या भए बैंकर र व्यक्तिसँग एकैठाउँमा बसेर छलफल गरी समस्या समाधान गर्ने नेपाल राष्ट्र बैंक तयार रहेको बताए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत परिवर्तन गरेको सिएसआर र पुनरकर्जा मार्फत कार्यान्वयन सुरु गरेको छ ।

पुनरकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले अबदेखि ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने छ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिने पुनरकर्जालाई ४ प्रतिशतमा झारेको थियो । जसले गर्दा ऋणीले अबदेखि ८ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा पाउने छन् ।निर्यात पुनरकर्जाको ब्याजदर ३ प्रतिशत हुने व्यवस्था कार्यान्वयनमा गएको छ

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS