मंगलबार नेपाल स्टक एक्सचेञ्चमा सहारा विकास बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।