Connect IPS
IME Life

नेप्सेको निर्देशन प्रभु बैंकलाई तथ्यगत जानकारी दिन

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई बीमाकीय मूल्याङकन अनुसार जम्मा गर्नुपर्ने रकममा को कारण फरक पर्ने गएको हो । त्यसको तथ्यगत आधारमा जानकारी गराउन निर्देशन दिएको छ ।

बैंकले राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको भन्दै लाभांश दरमा परिवर्तन गरेको जनाएपनि नेप्सेले यस निर्देशन जारी गरेको हो। बैंकले यस अघि लगानीकर्ताहरुलाई दिने भनेको लाभांश दर ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांशलाई बढाएर ८ प्रतिशत बोनस दिने नेप्सेलाई जानकारी गराएको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS