IME Life
GBIME

नेप्से ३.८९ अङ्कले घटेपनि, कारोबार रकममा वृद्धि

SPIL
NIC ASIA new
NLIC

 

साताको पहिले दिन नेप्से १० दशमलव ६८ अङ्कले घटेर ११६२ दशमलव ०९ अङ्कमा बन्द भएको छ । नेप्से दोहोरो अङ्कले घट्दा ३४ करोड ३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Crest

फाइनान्स, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचमा ० दशमलव ३२ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयर कम्पनीकोे भएको छ । जसको शेयर आज ३ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ५ दशमलव प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा जनउत्थान समुदायिक लघृवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव २० प्रतिशतले घटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS