SKIP THIS

National Insurance
IME Life

बीमा सबै क्षेत्रको लागि जरुरी: चिरञ्जीवी चापागाईँ

SPIL
NIC ASIA new
Sanima Reliance


बैंकिङ र बीमा र पूँजी बजार सम्बन्धी प्रदर्शनी बुटवलमा आयोजना गरिएको बैंकिङ र बीमा र पूँजीबजार सम्बन्धी प्रदर्शनी शनिबार सम्पन्न भएकोे छ ।

उक्त कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत सबै क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पुरयाउने हुनाले यो जरुरी रहेको बताएका छन् ।

Prabhu
Crest

बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने  बताएका छन् ।

बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS