Connect IPS
IME Life

अनलाइन प्रणालीमा भएको गडबडीले आज अपर तामाकेसीकोे कारोबार रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

अनलाइन प्रणालीमा गडबडी भएपछि नेप्सेले अपर तामाकोशीको रेन्ज भन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरेको छ । सोमबार १० प्रतिशत भन्दा बढीले भएको कारोबार रद्द गरिएको हो ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । आइतबारदेखि मात्र सुरु भएको उक्त कम्पनीको शेयर कारोबार प्राविधिक कारणले नेप्सेले रोकेको हो ।नेप्सेको आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता कारोबार भइसकेको छ ।ती सबै कारोबार रद्द हुने र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने नेप्सेले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS