Connect IPS
IME Life

नेप्सेमा ५ दशमलव ७८ अंकको गिरावट, कारोवार रकम ३७ करोड २९ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

नेप्से साताको पहिलो दिन ५ दशमलव ७८ अङ्कले घटेर ११७५ दशमलव ०५ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ३९ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ५९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै वोमि माइक्रोफाइनान्सको सेयरमा ९ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ५ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव २६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १८ प्रतिशतले घटेर ६ हजार ९३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS