GBIME
IME Life

मेगा बैंकले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

मेगा बैंक लिमिटेडले ७ दशमलव ८५ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकबाट १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने गरेको छ ।

प्रस्तावित लाभांशका लागि नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाबाट पारित पश्चात मात्र वितरणमा आउने छ ।

SKYWELL
Crest

बैंकले १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार रुपैयाँ बराबरको नगद लाभांश तथा १ दशमलव ००२३३ प्रतिशतले हुन आउने १० करोड ३० लाख ९४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS