IME Life
GBIME

नेप्से ७ अकंले बढ्यो, कारोबार रकम ३२ करोड ३७ लाख

SPIL
NIC ASIA new
NLIC

नेप्से साताको अन्तिम दिन ७ दशमलव ६० अङ्कले बढेर ११४८ दशमलव ७८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३२ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

होटल, हाइड्रोपावर, फाइनान्स र अन्य क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव ३१ प्रतिशतको वृद्धि आएको छ ।

Crest

सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै नागवेलि लघुवित्त बिकास बैंकको सेयर ५ दशमलव २५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर ३ दशमलव ५७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३१ प्रतिशतले बढेको छ भने ५ हजार ८६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५९ प्रतिशतले बढेर ५ हजार १ सय ४५ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS