Connect IPS
IME Life

सान्जेन जलविद्युतले ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदै, पुस ६मा साधारणमसभा

SPIL
NIC ASIA new
Sanima Reliance

सान्जेन जलविद्युत कम्पनीको आठौं वार्षिक साधारण सभा यही पुस २० गते हुने भएको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा प्रस्तुत गर्ने छ । ।

आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ ।सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदैछ ।
कम्पनीले सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।
सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्ने भएको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS