GBIME
IME Life

सिटिजन लाइफ र सेञ्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाईफ इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS