GBIME
IME Life

कालिका लघुवित वित्तिय संस्थाले ८ प्रतिशत बोनस दिने

SPIL
NIC ASIA new
Sanima Reliance

कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।

SKYWELL
Crest

कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२५ नगद लाभांश पनि दिने भएको छ । कालिको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS