सहयोगी विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको २६७ औँ बैठकले गत आवको मुनाफा बाट आफ्ना शेयरधनीहरु लाई नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैक र आगामी साधारणसभाले पारित गरे पछि मात्र वितरणमा आउने बैंकले बताएको छ ।