Connect IPS
IME Life

सन नेपाल द्धारा सुर्खेतको मेहल कुनामा बीमा जागरण कार्यक्रम, उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १२ गते सुर्खेतको मेहल कुनामा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमल राज गौतमको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमका अवसरमा उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका थिए । साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत र कम्पनीका महाप्रबन्धकले जीवन बीमा बारे प्रस्ट पारेका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS