IME Life
GBIME

यूनाईटेड मोदी हाईडड्रोपावरले प्रस्ताव गर्यो ५ प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA new
NLIC

यूनाईटेड मोदी हाईडड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा बाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो । ।

कम्पनीको यस्तो निर्णय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS