IME Life
GBIME

साना किसान बिकास बैंकले दिने भयो २५ प्रतिशत बोनस सेयर

SPIL
NIC ASIA new
NLIC

साना किसान बिकास लघुवित्तले लाभांश दिने भएको छ । किसानले गत वर्षको मुनाफा बाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते बसेको सञ्चालक समितिको ३२९ औँ बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र लघुवित्त विकास बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।हाल यसको चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS