Siddhartha Bank
GBIME
IME Life

प्रथम त्रैमासमा सानिमा इन्स्योरेन्सले गर्यो १ करोड ५३ लाख बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

सानिमा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५ /७६ को पहिलो त्रैमास सम्ममा १ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ५ सय ६६ बीमालेख जारी भएका छन् ।

SKYWELL
Crest

कम्पनीले १ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको भुक्तानी  हुन दाबी बाकिँ रकम ९ हजार रहेको छ ।

कम्पनीको जगेडा कोष १ करोड १७ लाख रहेको छ । भने चुक्ता पूँजी ७० करोड रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS