युनियन लाइफ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सगै बैंकका ग्राहकले युनियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधा बैंकका सबै शाखाहरु बाट लिन सक्ने भएका छन् ।