स्ट्याण्डर्ड चार्टर्ड बैंकले नगद लाभांश दिने भएको छ । बैंकको कात्तिक २४ मा बसेको सञ्चालक समितिको ३६७ औं बैठकले आर्थिक वर्षको आम्दानि बाट शेयरधनीहरु लाई १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकको यो निर्णय लाई नेपाल राष्ट्र बैंक र आगामि साधारण सभा बाट पारित भए पछि वितरण गरिने गरिनेछ ।