जनता बैंकले ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर सहायकमा सयजना कर्मचारी माग गरेको छ । बैंकमा आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता स्नातक तह रहेको र १८ वर्ष भन्दा माथि र २८ बर्ष भन्दा मुनिको हुनुपर्ने रहेको छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि बैंकले ठूलो रुपमा कर्मचारी माग गरेको छ । बैकले आवेदकहरुको लागि मसिंर ४ गते सम्म अनलाईन मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।
जनता बैंकमा ठूलो सङख्यामा कर्मचारी माग
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)