IME Life
GBIME

प्रभु बैंकमा १०० भन्दा बढी लाई रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

प्रभु बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचरी माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर २९ जना, जुनियर एसिस्टेन्ट सुपरभाईजर ५८ जना, एसिस्टेन्ट सुपरभाईजर १० जना, जुनियर अफिसर २ जना र केही संख्यामा जुनियर एसिस्टेन्ट ट्रेनिको माग गरेको छ । बैंकले आफ्ना विभिन्न २९ शाखाको लागि कर्मचारी माग गरेको हो ।

Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको मिति भित्र आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS