Connect IPS
IME Life

नेशनल माईक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

नेशनल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न कर्मचारी माग गरेको छ ।
संस्थाले आन्तरिक लेखा परीक्षक पदका लागि १, सूचना तथा प्रविधि अधिकृत, पदका लागि १, सामाजिक व्यवसाय विकास अधिकृत पदका लागि १, शाखा प्रमुख र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक तथा अनुभवी व्यक्तिहरुले संस्थाको वेभसाइटमा राखिएको दरखास्त फारम अनुसारको विवरण सहित नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु समेत संकलन गरि केन्द्रीय तथा शाखा कार्यालय बाट आवेदन दिन सक्ने छन्  ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS