IME Life
GBIME

युनाईटेड फाइनान्सको ५.२६ प्रतिशत लाभांस सुरक्षित गर्न दुईदिन बाकि

SPIL
NIC ASIA new
NLIC

युनाइटेड फाइनान्सको ५ दशकलव २६ प्रतिशत सुरक्षित गर्न दुई दिन मात्र बाकिँ रहेको छ । कात्तिक ३० मा साधारण सभा गर्न मंगलबारदेखि ९कात्तिक १३ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्नेछ । यसआधारमा सोमबार कात्तिक १२ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

यसैगरी, भारतको मुत्तूट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम भाउमा संस्थापक समूहको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

Crest

युनाइटेडले प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम भाउमा २१ लाख कित्ता संस्थापक समूहको एफपीओ जारी गर्नेछ । यसका लागि प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS