Siddhartha Bank
GBIME
IME Life

एनएमबि सुलभ इन्भेष्टमेन्टले इकाईधनीहरुलाई दिने भयो नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

एनएबि सुलभ इन्भेष्मेन्ट फन्ड–१ ले नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको बिहिबार बसेको सचांलक समिती बैठकले गत आर्थिक बर्षको नाफबाट करसहित २१ दशमलव ०५ नगद लाभांस वितरण गर्न निर्णय गरेको हो ।


एनएबि सुलभ इन्भेष्मेन्ट फन्डले ६० वटा सूचीकृत कम्पनीको ८ लाख ६१ हजार ४०२ कित्ता सेयर हेल्ड गरेको छ । सूचीकृत सेयरमा कुल लगानी रकम ४३ करोड ९ लाख २९ हजार ९१ रुपैया रहेको छ

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS