Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्त नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance
सुनिल बल्लभ पन्त एनएलजी इन्स्योरेन्स कम्पनी

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्त नियुक्त भएका छन् ।  कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा स्वीकृतिका लागि पत्र पठाएको थियो ।

समितिले सो पत्रको स्वीकृत गरेपछि कम्पनीको कार्यकारी प्रमुख अधिकृतमा सुनिल बल्लभ पन्त लाई नियुक्त गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS