Siddhartha Bank
GBIME
IME Life

आरएसडिसि लघुबित्तले प्रस्ताव गर्यो बोनस र नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

आरएसडीसी लघुवित्तले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनस र नगद लाभांश बराबरी वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्त वित्तिय संस्थाले असोज १३ गते बसेको सचांलक समितिको ७३ औ बैठकले १० प्रतीशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतीशत बोनश सेयर र ५ प्रतीशत नै नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभामा पेश गर्न निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रहेको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS