स्वाबलम्बन लघुवित्तले मंगलबार बसेको बैठकले ३६.८४ प्रतिशत लाभांस दिने भएको छ। गत बर्षको नाफबाट संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । सस्थाले २५ प्रतीशत बोनस शेयर र ११.८४नगद लाभांस वितरण गर्न लागेकोे हो ।नेपाल राष्ट्र बैक र वार्षिक आधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त निर्णय कार्यान्वयनमा आउनेछ ।
सस्थाको हालको चुक्ता पूँजी ५० करोड ३१ लाख रहेको छ ।
स्वाबलम्बन लघुवित्तले प्रस्ताव गर्यो लाभांस
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...