Connect IPS
IME Life

स्वाबलम्बन लघुवित्तले प्रस्ताव गर्यो लाभांस

SPIL
NIC ASIA new
Sanima Reliance

स्वाबलम्बन लघुवित्तले मंगलबार बसेको बैठकले ३६.८४ प्रतिशत लाभांस दिने भएको छ। गत बर्षको नाफबाट संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । सस्थाले २५ प्रतीशत बोनस शेयर र ११.८४नगद लाभांस वितरण गर्न लागेकोे हो ।नेपाल राष्ट्र बैक र वार्षिक आधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त निर्णय कार्यान्वयनमा आउनेछ ।
सस्थाको हालको चुक्ता पूँजी ५० करोड ३१ लाख रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS