IME Life
GBIME

यूनाईटेड फाईनान्सले गर्यो नगद लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

यूनाईटेड फाईनान्सले आफ्ना लगानिकर्ताहरुलाई नगद लाभांश दिने भएको छ । फाईनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको २२४ औँ बैठकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरणमा आउने फाईनान्सले बताएको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS