IME Life
GBIME

मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत वोनस सेयर प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

मितेरी बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको बैठकले ०७४/०७५ को संचित मुनाफा बाट चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । बैंकले ८ करोड ५० लाख रुपैयाँ बराबरको वोनस सेयर वितरण गर्ने भएको हो । बैंकको साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुमा वितरण हुने बैंकले जनाएको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS