IME Life

नेप्से ११.६९ अंकले बढेर १२५६ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा वृद्धि

SPIL
Sanima Reliance

नेप्से परिसूचक साताको पहिलो दिन ११ दशमलव ६९ अङ्कले बढेर १२५६ दशमलव ५३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ९१ करोड ५२ लाख पुगेको छ ।
सबै क्षेत्रको उपसुचकमा हरीयाली छाएको छ ।

Crest
Meta Holidays

सबै भन्दा धेरै बैंकिङ क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।बैंक क्षेत्रको परिसुचकमा १ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो ।सबै भन्दा धेरै एनएमबि बैंकको ७ करोड १४ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको सेयरमा ९ दशमलव ५२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर ३ दशमलव ८० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३५ प्रतिशतले बढेको छ भने ५हजार ८ सय ५३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८७ प्रतिशतले बढेर ५ हजार ६ सय २० को बिन्दुमा बन्द भएको छ ।


आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ४ करोड ७० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा हरीयाली छाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x