Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

एक्सेल डेभलपमेन्ट बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको २१३ औँ बैठकले करसहित १७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।भदौ ३१ गते बसेको संचालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७ प्रतिशतले हुन आउने ११ करोड ७७ लाख ५४ हजार ५७५ दशमलव ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS