GBIME
IME Life

सप्तकोशी डेभलपमेन्ट बैंकले ८ दशमलव ३६ प्रतिशत लाभांश दिदै

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंकले ८ दशमलव ३६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आथिक बर्ष २०७४/७५ को कायम नाफा एंव शेयर प्रिमियमबाट कर सहित ८ दशमलव ३६ प्रतिशत लाभांश वाँडफाँड गर्ने भएको छ ।

बैंकको ५० करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ५ दशमलव ०३६ प्रतिशत नगद लाभांश विवरण गर्ने भएको छ ।बैंकको ३ प्रतिशतले हुन आउने १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बोनस र ५ दशमलव ०३६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख १० हजार ५८३ दशमलव ८२ रुपैयाँ नगद लाभांश गर्ने भएको छ ।

SKYWELL
Crest

बैंकको भाद्र २७ गते बसेको संचालक समितिको बैंठकबाट वार्षिक साधारणसभामा स्वीकृत पेश गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS