IME Life
GBIME

नेप्से परिसूचक ३.९८ अंकले बढेर १२१०को विन्दुमा, आज निर्जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
NIC ASIA new
NLIC

नेप्से परिसूचक साताकोे तेस्रो दिन ३ दशमलव ९८ अङ्कले बढेर १२१०दशमलव २४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५२करोड १९ लाख पुगेको छ ।
सबैभन्दा धेरै हाईडोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज हाईडोपावर क्षेत्रका परिसूचक सबैभन्दा धेरै ०दशमलव७ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै होटल क्षेत्रमा वृद्धि भएको छ । होटल क्षेत्रको परिसूचक ० दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । उत्पादनमूलकक्षेत्र, माईक्रोफाईनान्स, लाईफ इन्स्योरेन्स र हाईडे«ापावर क्षेत्रमा परिसूचक बाहेक अन्यको परिसूचकमा हरीयालीपन छाएको छ ।

सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्टको प्रमोटर सेयरकोे १० करोड १७ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे काबेलीे विकास बैंकको सेयरमा ९ दशमलव २६प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे अरुण काबेली पावरको शेयरमा ३ दशमलव ९८ प्रतिशतले घट्न पुग्यो ।

Crest

निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ०४ प्रतीशतले बढेर छ ,भने ५हजार ८ सय ९२ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतीशतले घटेर ५ हजार ५ सय ९२ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २करोड ५७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ३करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
साताको तेस्रो  दिन निर्जीवन बीमामा हरीयालीपन आएको छ भने जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS