Prabhu Life Ad Final

मिर्मिरे लघुवित्तले लगानीकर्तालाई २४ प्रतिशत बोनस र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिदै

IME PAY
IME Life

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई २४ प्रतिशत बोनस र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ १७ गते आइतबार बसेको सञ्चालक समिति बैठकले २०७४र७५ को मुनाफाबाट हाल जारी हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ नगद शेयर लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम १० करोड ३८ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले बोनस शेयरपश्चात १२ करोड ८७ लाख ८६ हजार ४ सय पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS