महालक्ष्मी विकास बैंकको संचालक समितिको भाद्र ११ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर दिने निर्णय गरेको हो । संस्थाले ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट सवीकृत भई संस्थाको साधारण सभाको अनुमोदन पश्चात वितरण गर्ने भएको हो ।
महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...