IME Life

सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्यो

SPIL
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडयो आर्थिक वर्ष २०७४र७५ मा बीमा कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख रुपैयाँ छ । जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको यो बीमा कम्पनीको बिमा कोषमा भने ५५ करोड रुपैयाँ छ ।

कम्पनीले गत आ। व। २०७४र७५ मा २७ करोड ५३ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले गत वर्षमा कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा पाँच करोड ९ लाख रुपैयाँले बढी हो । अघिले वर्ष यो बीमा कम्पनीको यस्तो नाफा २२ करोड ४३ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।

Crest
Meta Holidays

यो कम्प्नीले गत वर्ष बीमा शुल्क आर्जनबाट १ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको थियो । १ लाख १३ हजार ९४८ वटा बीमा लेख जारी गरेको यो कम्पनीको नवीकरण भएको बीमा लेखको संख्या जम्मा ३१ हजार २७२ वटा छ ।

गत वर्ष ९५ करोड ५७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको यो कम्पनीको भुक्तानी हुन बाँकी रकम अझै ६६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो बीमा कम्पनीको प्रति शेयर आम्दानी ४२।९३ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ २२१।४५ रुपैयाँ छ भने प्रति शेयर कुल सम्पतीको मूल्य ४६१।९६ रुपैयाँ रहेको पनि उल्लखे छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x