IME Life
GBIME

सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडयो आर्थिक वर्ष २०७४र७५ मा बीमा कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख रुपैयाँ छ । जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको यो बीमा कम्पनीको बिमा कोषमा भने ५५ करोड रुपैयाँ छ ।

कम्पनीले गत आ। व। २०७४र७५ मा २७ करोड ५३ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले गत वर्षमा कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा पाँच करोड ९ लाख रुपैयाँले बढी हो । अघिले वर्ष यो बीमा कम्पनीको यस्तो नाफा २२ करोड ४३ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।

Crest

यो कम्प्नीले गत वर्ष बीमा शुल्क आर्जनबाट १ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको थियो । १ लाख १३ हजार ९४८ वटा बीमा लेख जारी गरेको यो कम्पनीको नवीकरण भएको बीमा लेखको संख्या जम्मा ३१ हजार २७२ वटा छ ।

गत वर्ष ९५ करोड ५७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको यो कम्पनीको भुक्तानी हुन बाँकी रकम अझै ६६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो बीमा कम्पनीको प्रति शेयर आम्दानी ४२।९३ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ २२१।४५ रुपैयाँ छ भने प्रति शेयर कुल सम्पतीको मूल्य ४६१।९६ रुपैयाँ रहेको पनि उल्लखे छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS